newsare.net
काठमाडौं । भारतको सबैभन्दा पुरानो कम्पनीहरू मध्ये एक, डाबर इन्डियालाई ठूलो झट्का लागेको छ । भारतीडाबरका उत्पादनमा ‘१००% शुद्धता’ को दाबी भ्रामक, घिउदेखि महसम्म बिक्रीमा रोक
काठमाडौं । भारतको सबैभन्दा पुरानो कम्पनीहरू मध्ये एक, डाबर इन्डियालाई ठूलो झट्का लागेको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले घिउ र महसहित धेरै उत्पादनहरूमा प्रतिबन्ध लगाएको छ । एफएसएसएआईले डाबर इन्डियालाई ‘१०० प्रतिशत शुद्ध’ भएको दाबी गर्ने धेरै खाद्य उत्पादनहरू बेच्न बन्द गर्न आदेश दिएको छ । प्राधिकरणले यो शब्दावली अस्पष्ट […] Read more











