newsare.net
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषकको सिँचाइ र जनताको खानेपानीसँग प्रसिँचाइ र खानेपानीको विद्युतमा १३ प्रतिशत भ्याट लगाउनु गलत : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषकको सिँचाइ र जनताको खानेपानीसँग प्रत्यक्ष जोडिएको विद्युतमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्। घिसिङले शनिबार सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवामा सहुलियत दिनुपर्नेमा थप कर लगाउने सरकारको कदम गलत भएको बताएका हुन्। उनले कृषकले सिँचाइका लागि प्रयोग […] Read more











