newsare.net
काठमाडौं । लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानमा सुधारका प्रयासले सकारातसार्वजनिक संस्थान सुधारको दाबी : औषधि बिक्रीदेखि हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनसम्म
काठमाडौं । लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानमा सुधारका प्रयासले सकारात्मक परिणाम दिन थालेको प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बताएका छन्। उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखानामा पछिल्लो समय उत्पादन, बिक्री तथा वित्तीय व्यवस्थापनमा सुधार आएको दाबी गरेका छन्। प्रधानमन्त्री शाहले […] Read more











