newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा आकर्षक वृद्धपाँचथर पावर कम्पनीले साढे ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसले ८ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी उल्लेख्य […] Read more











