newsare.net
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसाप्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसरी आजैमात्रै सुनको मुल्य प्रतितोला ५ हजार […] Read more











