newsare.net
प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलरकडा प्रतिबन्धका बाबजुत उत्तर कोरिया २२ अर्ब डलर कमाउन सफल
प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलर वैदेशिक राजस्व संकलन गरेका छन्, जुन उनले आफ्नो १५ वर्षको शासनकालमा प्राप्त गरेको सबैभन्दा ठूलो रकम हो। ब्लूमबर्ग इकोनोमिक्सको व्यापारिक तथ्याङ्क तथा गुप्तचर विश्लेषण अनुसार यो ऐतिहासिक आम्दानी संयुक्त राष्ट्र संघको कडा आर्थिक प्रतिबन्धहरूका बाबजुद पनि […] Read more











