newsare.net
काठमाडौं । साउन ११ गतेदेखि अत्यावश्यक सवारीसाधनका लागि मात्रै सञ्चालनमा आएको नागढुंगा सुरुङमारनागढुंगा सुरुङमार्गबाट सर्वसाधारणका सवारीपनि धमाधम प्रवेश गर्दै, शूल्कसहितको व्यवसायिक सञ्चालन कहिलेदेखि ?
काठमाडौं । साउन ११ गतेदेखि अत्यावश्यक सवारीसाधनका लागि मात्रै सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गबाट सर्वसाधारणका सवारीसाधन पनि धमाधम ओहोरोदोहोर गरिरहेका छन् । पहिलो चरणमा अत्यावश्यक सवारीसाधनका लागि मात्रै परीक्षण सञ्चालनस्वरुप प्रवेश गर्न दिने बताइएपनि हाल अन्य सवारीसाधनले पनि धमाधम प्रवेश पाइरहेको देखिन्छ । आयोजनाले सञ्चालनमा आएको पहिलो ३ महिना सफ्ट लञ्च अर्थात अत्यावश्यकमात्रै सवारीसाधन गुडाउन दिने […] Read more











