newsare.net
रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्बुटवल धागो कारखानाको सम्पत्ति-दायित्व मूल्याङ्कन हुँदै, २१ दिनभित्र दाबी पेस गर्न आह्वान
रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२/०१/१५ को निर्णयअनुसार उद्योगमा रहेको सरकारी लगानीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनसम्बन्धी काम भइरहेको कम्पनीले जनाएको छ। सम्पत्ति तथा दायित्वको मूल्याङ्कन अर्थात् ड्यु डिलिजेन्स अडिट भइरहेकाले कारखानाले […] Read more











