newsare.net
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा लगानीकर्ता समूह (कन्सोर्टियम) प्रिमियर लिग क्लअमेजनका संस्थापक जेफ बेजोसले लिभरपुल फुटबल क्लबमा लगानी गर्ने
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा लगानीकर्ता समूह (कन्सोर्टियम) प्रिमियर लिग क्लब लिभरपूलमा करिब एक तिहाइ हिस्सा खरिद गर्ने सम्झौताको नजिक पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। हिजो सोमबार आएका बिभिन्न समाचारहरूका अनुसार यस लगानीकर्ता समूहमा फेसबुकका सह–संस्थापक एडुआर्डो साभरिन पनि समावेश रहेका छन्। स्काई न्युजका अनुसार यस समूहको नेतृत्व भारतीय स्टिल व्यवसायी लक्ष्मी मित्तलका […] Read more











