newsare.net
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ८.८१ अंकलेनेप्सेमा ८.८१ अंकको वृद्धि, पौने ४ अर्बको कारोबार
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६ सय ५१.२१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु […] Read more











