newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको नाफामा आकर्षक वृराष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ६०.६८ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै […] Read more











