newsare.net
काठमाडौं । निरन्तर घाटा चुलिएसँगै केही समयअघि मात्र आइपीओ आएको सागर डिस्टिलरी डुब्ने देखिएको छ।डुब्दै सागर डिस्टिलरी : बजारमा सेयर मूल्य १७ सय, कम्पनी पौने ६ करोड घाटामा
काठमाडौं । निरन्तर घाटा चुलिएसँगै केही समयअघि मात्र आइपीओ आएको सागर डिस्टिलरी डुब्ने देखिएको छ। कम्पनीले आइपीओमा आउनुभन्दा केही अघिसम्म आफूलाई नाफामा देखाएपनि त्यसयता निरन्तर घाटा चुलिदै गएको कम्पनी सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। नेपाल धितोपत्र बोर्डसँगको मिलोमतोमा वित्तीय विवरण मिलाएर आइपीओ ल्याएको सागर डिसिलरी त्यसयता निरन्तर घाटामा रहेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांकले […] Read more











