newsare.net
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र पकाठमाडौं उपत्यकामा तार व्यवस्थापनमा उल्लेख्य प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले उल्लेख्य गति लिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश रुटमा तार बन्डलिङ गरिएको छ । तर, खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र फिनिसिङ सुधार्ने काम पूर्ण […] Read more











