newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबनेप्सेमा सूचीकृत लघुवित्तले कमाए १२ अर्ब नाफा : लाभांंश वितरण क्षमता र प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै ५० लघुवित्त कम्पनीहरुले १२ अर्ब ११ करोड ८१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको खुद नाफा बढेको छ । विशेषत बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) घटेर लघुवित्तको बरोइङ […] Read more











