newsare.net
काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) मार्फत कुल ८३ करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउन चार कमआइपीओ निष्काशनको अनुमति माग्दै यी ४ कम्पनी पुगे सेबोन, ८३ करोडको आईपीओ ल्याउँदै
काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) मार्फत कुल ८३ करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउन चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालले आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्। चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेका छन्। […] Read more











