newsare.net
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । प्शिक्षकको तलब बढाउनेदेखि विमानस्थल सुधार गर्नेसम्म, यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले विद्यालय शिक्षा, विमानस्थलको हवाई सुरक्षा, सीमा व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, अन्तरराष्ट्रिय सम्बन्ध, भुक्तानी प्रणाली तथा नागरिक लगानी कोषसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको […] Read more











