newsare.net
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल राष्ट्र बैंकको गभर्नर बन्न २ वर्षवाणिज्य बैंकका सीईओ गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने, अर्थ समितिले गर्याे विधेयक संशाेधन
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल राष्ट्र बैंकको गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने भएकाे छ । संघीय संसद्को अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी व्यवस्थामा संशोधन गर्दै अब कुनै सीईओ केन्द्रिय बैंकको गभर्नर बन्न चाहेको खण्डमा पदबाट राजीनामा दिएको २ वर्षको कुलिङ पिरियड पार गर्नुपर्ने व्यवस्था गरिएको हो । यसअघि […] Read more











