newsare.net
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलबाढीपीडितका लागि प्रभु महालक्ष्मी लाइफले ५१ लाख दिने प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भदौ ११ गतेको संचालक समितिले सर्कुलर मार्फत सो प्रतिवद्धता व्यक्त गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो […] Read more











