newsare.net
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चउपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा आइतबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो। कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४८ जना, तीव्र गतिमा गुडाउने ८२ जना र रातो बत्ती मिच्ने २९ […] Read more











