newsare.net
काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरिरहेकाहालसम्म १७ वटा म्युचुअल फन्डले घोषणा गरे लाभांश : सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डको, कसको कति ?
काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । चालु आर्थिक वर्ष सुरु भएको करिब साढे एक महिनामा १७ फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका हुन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्ड रहेका छन् । यी दुवै फन्डले […] Read more











