newsare.net
काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमानाईमाद्वारा रसुवा बाढी प्रभावितका लागि रु.५० लाख सहयोग, नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह
काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको छ। साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै NAIMA ले ज्यान […] Read more











