newsare.net
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत रभोटेकोशी बाढीपछिको उद्धार तथा राहत, नेपाललाई भारत-चीनसहित अन्तर्राष्ट्रिय समुदायको सहयोग
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले सहयोग गरिरहेका छन्। बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने विभिन्न अन्तर्राष्ट्रिय संस्थाले आर्थिक […] Read more











