newsare.net
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वकृष्णभीरमा सडक अवरुद्ध, वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यास आपूर्ति गरिँदै
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट गरिने भएको छ । नेपाल आयल निगमले बाढीका कारण कृष्णभीरमा सडक कटान भई यातायात तथा ढुवानीमा समस्या उत्पन्न भएपछि एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक […] Read more











