newsare.net
काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनएनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको दोस्रो वार्षिक साधारणसभा आइतबार अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ। सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र […] Read more











