newsare.net
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गभोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ। प्रहरी टोलीको निरन्तर आठ घण्टाको कडा मिहिनेत र प्रयासपछि बैंकको भल्टमा रहेको १ करोड ५० लाख नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुनका गहना […] Read more











