श्रीलङ्कामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
newsare.net
कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आरश्रीलङ्कामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको वीचमा मङ्गलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ । द्वन्द्वले घरेलु मूल्य र स्थिरतामा नकारात्मक प्रभाव पारेको भन्दै बैङ्कले ब्याज दर १०० आधार अङ्कले बढाएर ८.७५ प्रतिशत बनाएको जनाएको छ । गत फेब्रुअरीको […]











