सेयर बजार ओरालो लयमा हुँदा यस्तो छ उच्च सेयर मूल्य भएका २० कम्पनीको अवस्था (विवरणसहित)
newsare.net
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरोलो लागेको छ । ३२ सय नजिक पुगेको नेपाल स्टक एक्सचेन्ज (नसेयर बजार ओरालो लयमा हुँदा यस्तो छ उच्च सेयर मूल्य भएका २० कम्पनीको अवस्था (विवरणसहित)
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरोलो लागेको छ । ३२ सय नजिक पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिले २ हजार ६ यस ५० को बिन्दुमा आएको छ । लगानीकर्ताको आत्मविश्वास गुम्दा नेप्से परिसूचक निरन्तर घट्दै आएको छ । कारोबार रकम पनि निरन्तर खुम्चिदै आएको छ । सूचीकृत कम्पनीहरुको सेयर मूल्य निरन्तर घट्दा […]











