मतगणना अपडेट : ओलीभन्दा बालेनको दोब्बर बढी मतको अग्रता
newsare.net
काठमाडौं । अहिले देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार झापा क्मतगणना अपडेट : ओलीभन्दा बालेनको दोब्बर बढी मतको अग्रता
काठमाडौं । अहिले देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार झापा क्षेत्र नम्बर ५ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भन्दा दोब्बर बढी मत ल्याएका छन् । एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा बालेन शाहले ८ सय १४ मत […]











