सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति
newsare.net
जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति
जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गएराति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए । मृतकका परिवारले राखेको […] Read more












