सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन, यस्तो बन्यो नयाँ कार्यसमिति
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएकासीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन्। शुक्रबार सम्पन्न मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्षमा मनिष श्रेष्ठ, लर्निङ चेयरमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयरमा शाइनी खेतान तथा स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा निदा […] Read more












