यसरी भयो नेपाली बजारमा खाना पकाउने ग्याँसको अभाव, निगमको व्यवस्थापन असफल भएकै हो ?
newsare.net
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा खाना पकाउने ग्याँसको चरम अभाव छ । सर्वसाधारण उपभोक्ताहरु घणयसरी भयो नेपाली बजारमा खाना पकाउने ग्याँसको अभाव, निगमको व्यवस्थापन असफल भएकै हो ?
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा खाना पकाउने ग्याँसको चरम अभाव छ । सर्वसाधारण उपभोक्ताहरु घण्टौँ लाइन लागेर पनि ग्याँस नपाउने अवस्थामा छन् । काठमाडौंको कौशलटारमा डेरामा बसेर पढ्ने विवेक सुवेदी पछिल्लो ५ दिनदेखि होटलमा खाना खान बाध्य छन् । अघिल्लो हप्ताको आइतबारदेखि नै उनको ग्याँस सकिएपछि ३ दिन त तयारी खानेकुरा नै खाएर दिन […] Read more












