नबिल र शाइन रेसुङ्गालाई अन्तरराष्ट्रिय बैंकिङ सम्मान, शाइनले गर्याे तीन विधामा उत्कृष्टता हासिल
newsare.net
काठमाडौं । नेपालका दुई बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित बैंकिङ अवारनबिल र शाइन रेसुङ्गालाई अन्तरराष्ट्रिय बैंकिङ सम्मान, शाइनले गर्याे तीन विधामा उत्कृष्टता हासिल
काठमाडौं । नेपालका दुई बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित बैंकिङ अवार्ड जित्न सफल भएका छन्। भारतको प्रतिष्ठित वाणिज्य तथा उद्योग संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड सम्मानित भएका हुन्। अवार्डअन्तर्गत नबिल बैंकले […] Read more












