शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आएपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आकशाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आएपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा बैंकको खुद नाफा ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज […] Read more












