१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग
newsare.net
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहर१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले बुधवार एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना […] Read more












