बजारमा अत्यधिक तरलता, बजारबाट ६० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमारबजारमा अत्यधिक तरलता, बजारबाट ६० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ः०० बजेसम्म नेपाल राष्ट्र […] Read more












