आठ अर्ब बढीको ८२ करोड इकाई म्युचुअल फन्ड पाइपलाइनमा, कुनको कति ?
newsare.net
काठमाडौं । पछिल्लो समय म्युचुअल फन्ड धमाधम सञ्चालनमा आइरहेका छन् । गत आर्थिक वर्षमा मात्रै ३३ वटआठ अर्ब बढीको ८२ करोड इकाई म्युचुअल फन्ड पाइपलाइनमा, कुनको कति ?
काठमाडौं । पछिल्लो समय म्युचुअल फन्ड धमाधम सञ्चालनमा आइरहेका छन् । गत आर्थिक वर्षमा मात्रै ३३ वटा म्युचुअल फन्डलाई नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएको थियो । तीमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । अहिले बन्द र खुलामुखी गरेर ६१ वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । हाल नेपाल धितोपत्र बोर्डमा ८ अर्ब २० करोड रुपैयाँ […] Read more












