विश्वमा सबैभन्दा बढी ब्याजदर टर्कीमा : स्विट्जरल्याण्डमा शून्य, नेपालमा कति छ बैंक ब्याजदर ?
newsare.net
काठमाडौं । विश्वका सबैभन्दा बढी ब्याजदरको सूचीको शीर्ष स्थानमा टर्की रहेको छ । हालै जारी एक रिपोरविश्वमा सबैभन्दा बढी ब्याजदर टर्कीमा : स्विट्जरल्याण्डमा शून्य, नेपालमा कति छ बैंक ब्याजदर ?
काठमाडौं । विश्वका सबैभन्दा बढी ब्याजदरको सूचीको शीर्ष स्थानमा टर्की रहेको छ । हालै जारी एक रिपोर्टअनुसार टर्कीको ब्याजदर ३७ प्रतिशत छ, जुन नेपालको ब्याजदरभन्दा धेरै बढी हो। तीव्र मुद्रास्फीति र लिराको गिरावटलाई रोक्न टर्कीको केन्द्रीय बैंकले ब्याजदर धेरै उच्च राखेको छ। अर्जेन्टिना यस सूचीमा दोस्रो स्थानमा छ। यो दक्षिण अमेरिकी देश धेरै वर्षदेखि आर्थिक […] Read more












