स्वास्थ्य संकटको भरपर्दो सहारा ‘सन मेडिकेयर’, १३ सयमै १ लाखसम्मको स्वास्थ्य सुरक्षा
newsare.net
काठमाडौं। स्वास्थ्य समस्या तथा दुर्घटनाबाट हुने आकस्मिक उपचार खर्चको आर्थिक भार कम गर्ने उद्देशस्वास्थ्य संकटको भरपर्दो सहारा ‘सन मेडिकेयर’, १३ सयमै १ लाखसम्मको स्वास्थ्य सुरक्षा
काठमाडौं। स्वास्थ्य समस्या तथा दुर्घटनाबाट हुने आकस्मिक उपचार खर्चको आर्थिक भार कम गर्ने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले ‘सन मेडिकेयर’ योजना सञ्चालनमा ल्याएको छ। न्यून प्रिमियममा अस्पताल भर्ना, दुर्घटना तथा विभिन्न आकस्मिक स्वास्थ्य जोखिममा आर्थिक सुरक्षा प्रदान गर्ने यो योजना जीवन बीमा योजनासँग अतिरिक्त सुविधाका रूपमा जोड्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ५ देखि […] Read more












