अस्तित्वमै नरहेको ‘युटीएल’ ब्युँताउने प्रयास, २५ दिनमा कसरी बुझाउँछ ३० अर्ब ८० करोड ?
newsare.net
काठमाडौं । हाल अस्तित्वमै नरहेको युनाइटेड टेलिकम लिमिटेड (युटीएल)लाई पुनः ब्युँताउने चलखेल शुरुअस्तित्वमै नरहेको ‘युटीएल’ ब्युँताउने प्रयास, २५ दिनमा कसरी बुझाउँछ ३० अर्ब ८० करोड ?
काठमाडौं । हाल अस्तित्वमै नरहेको युनाइटेड टेलिकम लिमिटेड (युटीएल)लाई पुनः ब्युँताउने चलखेल शुरु भएको छ । लामो समयदेखि दूरसञ्चार सेवा सञ्चालन गर्न नसकेपछि बन्द भएको कम्पनीको आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्रको अवधि सकिन करिब २५ दिन मात्रै बाँकी रहँदा युटीएलले अनुमतिपत्र नवीकरणका लागि प्रक्रिया अघि बढाएको हो । तर, सरकार तथा नियामक निकायलाई तिर्नुपर्ने दायित्व ३० […] Read more












