सुनको मूल्य घट्यो चाँदीको बढ्यो, यस्तो छ बजारमूल्य
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बसुनको मूल्य घट्यो चाँदीको बढ्यो, यस्तो छ बजारमूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने केहि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका […] Read more












