भदौ ९ देखि नाडा अटो शो, २०० भन्दा बढी स्टल रहने
newsare.net
काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमभदौ ९ देखि नाडा अटो शो, २०० भन्दा बढी स्टल रहने
काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने ६ दिने प्रदर्शनीमा साना तथा ठूला गरी २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको १८औँ संस्करणलाई ‘स्वर्ण […] Read more












