एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उछाल
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेपएकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उछाल
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […] Read more












