व्यवसायी रुप ज्योतिको जग्गा लिलामी गरिँदै, राष्ट्रिय वाणिज्य बैंकले जारी गर्याे सूचना
newsare.net
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगरेको भन्दै उद्योगी रुप ज्योतिको स्वामित्वमाव्यवसायी रुप ज्योतिको जग्गा लिलामी गरिँदै, राष्ट्रिय वाणिज्य बैंकले जारी गर्याे सूचना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगरेको भन्दै उद्योगी रुप ज्योतिको स्वामित्वमा रहेको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिको धितो सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले कम्पनीले लिएको चालू पुँजी कर्जा तथा ब्रिज ग्याप कर्जा–१ र ३ को साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न ऋणी तथा जमानीकर्तालाई ३५ दिनको समय दिएको छ […] Read more












