नेपालसहित चार मुलुकबीच भन्सारको पूर्वआगमन सूचना आदान प्रदान गर्ने समझदारी, व्यापार सहजीकरणमा सहयोग
newsare.net
काठमाडौं । भन्सार मालवस्तुको पूर्वआगमन सूचना आदान–प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भनेपालसहित चार मुलुकबीच भन्सारको पूर्वआगमन सूचना आदान प्रदान गर्ने समझदारी, व्यापार सहजीकरणमा सहयोग
काठमाडौं । भन्सार मालवस्तुको पूर्वआगमन सूचना आदान–प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन समझदारी भएको भन्सार विभागले जनाएको छ । समझदारीले वस्तु जाँचपासलाई छिटो र सहज बनाउनुका साथै व्यापारमा लाग्ने समय तथा लागत घटाउने अपेक्षा गरिएको छ […] Read more












