साउनमा नयाँ ऋणभन्दा साँवा–ब्याज भुक्तानी बढी, सार्वजनिक ऋण ५ अर्ब घट्यो
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालको सार्वजनिक ऋणको कुल आकार घटेको छ। तर, ऋसाउनमा नयाँ ऋणभन्दा साँवा–ब्याज भुक्तानी बढी, सार्वजनिक ऋण ५ अर्ब घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालको सार्वजनिक ऋणको कुल आकार घटेको छ। तर, ऋण घट्नुको कारण सरकारले ऋणको भार कम गर्न अपनाएको कुनै ठोस वित्तीय सुधार नभई मुख्यतः विनिमय दरमा आएको लाभ रहेको देखिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७६ अर्ब ३३ […] Read more












