नेप्से परिसूचक ५.३० अंकले घट्यो, कारोबार रकम भने बढ्यो
newsare.net
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचनेप्से परिसूचक ५.३० अंकले घट्यो, कारोबार रकम भने बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५ सय ९४.२७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८७ कम्पनीको मूल्य घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको […] Read more












