४ वर्षपछि भारतले खोल्यो गहुँको निर्यात, मौज्दात उल्लेख्य
newsare.net
काठमाडौं । किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँ४ वर्षपछि भारतले खोल्यो गहुँको निर्यात, मौज्दात उल्लेख्य
काठमाडौं । किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल लागू हुनेगरी ‘प्रतिबन्धित’ बाट ‘स्वतन्त्र’ मा परिवर्तन भएको छ । भारतले सन् २०२२ को मेमा घरेलु आपूर्ति र मूल्य […] Read more












