सेबोनद्वारा नेप्सेसहित ६ निकायलाई निर्देशन : टिएमएस अडिटदेखि १५ प्रतिशतको घटबढ पुनरावलोकन
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारको कारोबारलाई थप सुदृढ, प्रभावकारी र विश्वसनीसेबोनद्वारा नेप्सेसहित ६ निकायलाई निर्देशन : टिएमएस अडिटदेखि १५ प्रतिशतको घटबढ पुनरावलोकन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारको कारोबारलाई थप सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)सहित ६ निकायलाई निर्देशन जारी गरेको छ। बोर्डले भदौ ९ गते नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, योजना व्यवस्थापक तथा डिपोजिटरी र सूचीकृत कम्पनीहरूका लागि छुट्टाछुट्टै निर्देशन जारी गरेको हो। सेबोनका अनुसार […] Read more












