आन्तरिक राजस्व कार्यालय कञ्चनपुरद्वारा २ अर्ब ३१ करोड राजस्व सङ्कलन
newsare.net
काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ रआन्तरिक राजस्व कार्यालय कञ्चनपुरद्वारा २ अर्ब ३१ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले आय करतर्फ रु एक अर्ब राजस्व सङ्कलन गरेको छ । त्यसैगरी भ्याटतर्फ रु ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ रु ८० करोड १५ […] Read more












