भोटेकोशी बाढी : हालसम्म १ सय ७७ जनाको शव फेला
newsare.net
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ सय ७७ जनाको मृत्यु भएको छ । नेपाल प्रभोटेकोशी बाढी : हालसम्म १ सय ७७ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ सय ७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र […] Read more












